प्रजननदर(Fertility Rate)कुनै खास स्थानको, निश्चित वर्षको जनसङ्ख्याको प्रजनन व्याबहारलाई प्रदन्शित गर्न मापन गरिने दर हो। प्रजनन व्याबहारलाई प्रदन्शित गर्न विभिन्न मापकहरूको आवश्यकता पर्दछ। प्रजननलाई मुख्यतया साधारण प्रजननदर(General Fertility Rates)र विशिष्ट प्रजननदर(Specific Fertility Rates)मा वर्गिकरण गरी मापन गर्न सकिन्छ।
साधारण प्रजननदर(General Fertility Rates)
साधारण प्रजननदर अन्तरगत निम्न दरहरु पर्दछन्।
विशिष्ट प्रजननदर(Specific Fertility Rates)
विशिष्ट प्रजननदर अन्तरगत निम्न दरहरु पर्दछन्।